नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । नेता निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका...