प्रकाशमानसँग सल्लाह गर्छु : विमलेन्द्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रकाशमानसँग सल्लाह गर्छु : विमलेन्द्र


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनावमा आफूले प्रकाशमान सिंहसँग सल्लाह गर्ने बताएका छन् ।

पहिलो चरणको चुनावमा देउवाले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा प्रकाशमान र विमलेन्द्रको मत निर्णायक हुनेछ ।

याे अवस्थामा देउवालाई सघाउने कि शेखरलाई सघाउने भन्नेबारे निधिले सिंहसँग सल्लाह गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस