विमलेन्द्र निधि समानुपातिकमा सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विमलेन्द्र निधि समानुपातिकमा सिफारिस


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ ।

धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए ।

अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस