शशांक, प्रकाशमान र विमलेन्द्रबिच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शशांक, प्रकाशमान र विमलेन्द्रबिच भेटवार्ता


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै सभापति पदका तीन आकांक्षी विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको भेटवार्ता भएको छ ।

उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच सोमबार दिउँसो छलफल भइरहेको छ । निधि निवास मध्यबानेश्वरमा जारी छलफलमा महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका बारेमा छलफल भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस