सत्ता गठबन्धनको भागबण्डाप्रति विमलेन्द्र निधिको असन्तुष्टि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सत्ता गठबन्धनको भागबण्डाप्रति विमलेन्द्र निधिको असन्तुष्टि


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सत्ता गठबन्धनबिच भएको भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् ।

निधिले पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत तालमेलको निर्णय भएको बताएका छन् ।

उनले भने, ‘यो निर्णयले पार्टीलाई कमजोर बनाउँछ । कार्यकर्ताको भावना सम्बोधन गर्दैन ।’ गठबन्धनको निर्णय पार्टी निर्णय विपरीत भएको उनले बताए ।

उनले भने, ‘यो तालमेल आत्माघाती हो । यसले पार्टी कमजोर बनाउँछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस