‘प्रचण्ड’को दाबी: माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको विषयमा छलफल चलिरहेको बताएका छन्। सुर्खेतमा पत्रकार सम्मेलनमा...