नेकपाको महासचिवमा पुनः विप्लव चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाको महासचिवमा पुनः विप्लव चयन


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । कपिलवस्तुमा आयोजित नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् ।

महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

महाधिवेशनका निर्णयहरू काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ । नवौँ महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृह क्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस