विप्लवको पार्टीले गर्‍यो एमसीसीविरुद्ध प्रदर्शन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लवको पार्टीले गर्‍यो एमसीसीविरुद्ध प्रदर्शन


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ ।

नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस