नारायणकाजी श्रेष्ठ र ‘विप्लव’बीच भेटवार्ता
काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्र विक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ । चन्द हात्तीवनस्थित श्रेष्ठको निवासमा भेटवार्ताका लागि पुगेका थिए । स्रोतका अनुसार,...