प्रचण्डसँग नेकपा महासचिव विप्लवको भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डसँग नेकपा महासचिव विप्लवको भेट


२२ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपामा महासचिव नेत्र विक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ ।

विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रधानमन्त्री प्रचण्डसँगको भेटका लागि बालुवाटार पुगेका थिए 

भेटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस