लोक सेवा उपसचिव वा सो सरहको परीक्षा नतिजा प्रकाशन (अन्तर्वार्ताको मितिसहित)
काठमाडौँ । लोक सेवा आयोगले राज पत्राङ्कित द्धितीय श्रेणी इन्जिनियरिङ सेवा तर्फको नतिजा प्रकाशन गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले मंगलबार इन्जिनियरिङ सेवा तर्फको उपसचिवको परीक्षामा उत्तीर्ण...