उपसचिव वा सो सरहको अन्तर्वार्ता मिति संशोधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपसचिव वा सो सरहको अन्तर्वार्ता मिति संशोधन


२२ पुस २०७७, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले राज पत्राङ्कित द्धितीय श्रेणी उपसचिव वा सो सरहको अन्तर्वार्ता मिति संशोधन गरेको छ ।

ओयोगले साविक मिति र स्थानमा हुने भनेको अन्तर्वार्ताको समयलाई केही संशोधन गरी सूचना प्रकाशन गरेको हो ।

सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस