प्रदेश लोक सेवाको विज्ञापनप्रति कर्मचारी मञ्चको आपत्ति
जनकपुरधाम । प्रदेश नम्बर २ लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनप्रति नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आपत्ति जनाएका छन् । प्रदेश सरकारले गरेको विज्ञापनमा बढुवासमेतको पद खुलाई कार्य तालिका निर्माण...