लोक सेवाका सबै परीक्षा स्थगित (सूचनासहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवाका सबै परीक्षा स्थगित (सूचनासहित)


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले कात्तिक १६ देखि हुने भनिएका सबै परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस महामारीका कारण लोक सेवाकै कर्मचारी पनि संक्रमित भएका कारण सबै परीक्षा स्थगित गरिएको आयोगले जानकारी दिएको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णय बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरेको व्यहोरा जानकारी गराएको छ ।

सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस