उपसचिव खुल्लातर्फको नतिजा प्रकाशित(नामावलीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपसचिव खुल्लातर्फको नतिजा प्रकाशित(नामावलीसहित)


२१ मंसिर २०७७, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले आइतवार २०७६ पुसमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको थियो ।

nbsp;

Tags :
प्रतिक्रिया दिनुहोस