लोक सेवाद्वारा स्थगित लिखित परीक्षाको नयाँ कार्य तालिका सार्वजनिक  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोक सेवाद्वारा स्थगित लिखित परीक्षाको नयाँ कार्य तालिका सार्वजनिक 


२५ मंसिर २०७७, बिहिबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले कोभिड-१९ का कारण स्थगित विभिन्न तहका पदहरूको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आयोगबाट आर्थिक वर्ष ०७६र०७७ को वार्षिक कार्य तालिका बमोजिम विज्ञापन प्रकाशन भई परीक्षा हुने चरण रहेका विभिन्न सेवा, समूह र पदका परीक्षाहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा९सञ्चालन तथा व्यवस्थापन०सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने गरी नयाँ कार्यक्रम तोकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस