२६ फाल्गुन २०७९, शुक्रबार
राष्ट्रपति पौडेलको व्यक्तिगत ट्वीटर ह्याण्डल फेरियो
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको व्यक्तिगत ट्वीटर ह्याण्डल फेरिएको छ । यसअघि एनसीपौडेल ट्वीटर ह्याण्डल रहेका पौडेलले नेपाली काँग्रेस झल्कन नहुने भन्दै ट्वीटर ह्याण्डल फेरेका हुन् । अब उनको...