तराई-मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तराई-मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे प्रथम राष्ट्रपति डा. रामवरण यादव तथा प्रथम उपराष्ट्रपति परमानन्द झासँग राष्ट्रपति भवन शीतलनिवासमा छलफल गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार...