‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि पहल गर्छु’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि पहल गर्छु’


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै संघीय संसद् भवनबाट बाहिरिने क्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि पहल गर्ने बताएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भने सोमबार अर्थात् फागुन २९ गते हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस