आफ्नो सवारीमा साइरन नबजाउन राष्ट्रपति पौडेलको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आफ्नो सवारीमा साइरन नबजाउन राष्ट्रपति पौडेलको आग्रह


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा साइरन नबजाउन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

उनको सचिवालयले दिएको जानकारीअनुसार बानेश्वरबाट निस्कनासाथ पौडेलले यस्तो आग्रह गरेका थिए ।

नवनिर्वाचित पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् भने केहीबेरमा निवास पुग्ने उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस