राष्ट्रपति निर्वाचनमा १ बजेसम्म ६ सय ९४ मतदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति निर्वाचनमा १ बजेसम्म ६ सय ९४ मतदान


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ ।

निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस