सकियो राष्ट्रपति निर्वाचनको मतदान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सकियो राष्ट्रपति निर्वाचनको मतदान


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदान सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ।

मतगणना ४ बजेदेखि सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस