वडाध्यक्षमाथि हातपात भएको भन्दै पौडेल समूह प्रतिकारमा ,धर्ना दिने तयारी
काठमाडौँ । नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेकाहरूलाई मन्त्रीले हातपात गरेको भन्दै संस्थापन इतर समूह प्रतिकारमा उत्रिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा धर्ना दिने...