पौडेल पक्षका नेताहरुबिच छलफल जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पौडेल पक्षका नेताहरुबिच छलफल जारी


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आन्तरिक छलफल भइरहेको छ ।

पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरुको छलफल भइरहेको हो ।

वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस