पौडेल पक्षको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पौडेल पक्षको बैठक बस्दै


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको छ ।

बैठकमा क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस