१८ गते सबै वडामा अधिवेशन गर्नुपर्ने पौडेल समूहको जोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१८ गते सबै वडामा अधिवेशन गर्नुपर्ने पौडेल समूहको जोड


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ ।

चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस