पौडेल समूहका नेताहरुको बैठक बत्तिसपुतलीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पौडेल समूहका नेताहरुको बैठक बत्तिसपुतलीमा


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न पौडेल समूहको बैठकका नेताहरु छलफलमा जुटेका हुन् । पौडेल समूहका सभापतिका आकांक्षीसहितका नेताहरुको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस