ऊर्जा मन्त्रालयले सामुदायिक विद्युतीकरणलाई विस्थापन गर्ने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सामुदायिक ग्रामीण विद्युतीकरण संस्थाहरूको सेवालाई विस्थापन गर्ने भएको छ । यसका लागि मन्त्रालयले नीतिगत व्यवस्था र योजना तयार गर्न गृहकार्य अघि बढाएको छ...