सरकारमा जान्छौँ तर गणतन्त्रको कुरा गर्दैनौँ : राजेन्द्र लिङ्देन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारमा जान्छौँ तर गणतन्त्रको कुरा गर्दैनौँ : राजेन्द्र लिङ्देन


२५ पुस २०७९, सोमबार


काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकारमा जाँदा पनि आफूहरूले गणतन्त्रको कुरा नगर्ने बताएका छन् ।

संसद्को बैठकमा सहभागी हुन पुगेका उनले यस्तो बताएका हुन् ।

उनले आफूहरूको बहुमत आएपछि राजतन्त्रको विषय पनि उठाउने बताउँदै भने, “सरकारमा जान्छौँ तर गणतन्त्रका कुरा गर्दैनौँ । विकासका कुरा गर्छौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस