निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रदेश १ मा आज मुख्यमन्त्री हिक्मत कार्की र तीन जना मन्त्रीहरूले शपथ लिने भएका छन्।

मुख्यमन्त्री कार्कीसहित नेकपा (एमाले) का तिलकुमार मेयाङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूले मन्त्रीको शपथ लिन लागेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

मन्त्रीहरूको कार्य विभाजन भने आज गरिएको छैन।

कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा (माओवादी केन्द्र) भने मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति नभएसम्म कार्कीको सरकारमा सहभागी नहुने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस