निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रदेश १ मा आज मुख्यमन्त्री हिक्मत कार्की र तीन जना मन्त्रीहरूले शपथ लिने भएका छन्।

मुख्यमन्त्री कार्कीसहित नेकपा (एमाले) का तिलकुमार मेयाङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूले मन्त्रीको शपथ लिन लागेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

मन्त्रीहरूको कार्य विभाजन भने आज गरिएको छैन।

कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा (माओवादी केन्द्र) भने मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति नभएसम्म कार्कीको सरकारमा सहभागी नहुने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस