राप्रपाबाट उपप्रधानमन्त्रीमा लिङ्‍देन, प्रधानलाई कानून, पाण्डेलाई सहरी विकास « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

राप्रपाबाट उपप्रधानमन्त्रीमा लिङ्‍देन, प्रधानलाई कानून, पाण्डेलाई सहरी विकास


३ माघ २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे शहरी विकास मन्त्री हुने भएका छन् ।

राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्‍देनले आफूले चाहेको मन्त्रालय प्राप्त गरेपछि भने उनकै नेतृत्व राप्रपा सरकारमा सामेल हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस