सत्तारुढ गठबन्धनको बैठक सुरु, यस्ता छन् एजेण्डा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सत्तारुढ गठबन्धनको बैठक सुरु, यस्ता छन् एजेण्डा 


२० पुस २०७९, बुधबार


काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

बुधबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

बैठकमा न्यूनतम साझा कार्यक्रम निर्माण, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस