नेताहरूलाई रविको फोन : आज सरकार छाड्छौँ होला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेताहरूलाई रविको फोन : आज सरकार छाड्छौँ होला


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरूलाई दिएका छन् ।

पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरूसँग संवाद गरेका थिए । रविले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस