कर्णालीमा काँग्रेसका ३ मन्त्रीले राजीनामा दिँदै
काठमाडौँ । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरिन लागेको हो । आज...