एमाले केन्द्रीय सदस्य ऐन महरले दिए राजीनामा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एमाले केन्द्रीय सदस्य ऐन महरले दिए राजीनामा


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस