एमालेले माग्यो तीन जना मन्त्रीको राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले माग्यो तीन जना मन्त्रीको राजीनामा


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस