मधेश सरकारबाट बाहिरियो जनमत, राजीनामा बुझाउने मन्त्रीको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मधेश सरकारबाट बाहिरियो जनमत, राजीनामा बुझाउने मन्त्रीको तयारी


९ माघ २०८०, मंगलबार


काठमाडौँ । जनमत पार्टी मधेश सरकारबाट बाहिरिने भएको छ। सोमबार सप्तरीमा भएको घटनापछि आज जनमत पार्टी सरकारबाट बाहिरिन लागेको हो।

जनमतका एक नेताका अनुसार पार्टीका मन्त्रीले आजै राजीनामा बुझाउन लागेका छन् । जनमतबाट मधेश सरकारमा दुई जना मन्त्री छन्। जनमतका प्रदेशमा १३ जना सांसद छन्।

जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री छन् भने संसदीय दलका नेतासमेत रहेका महेश यादव शिक्षा तथा संस्कृति मन्त्री छन्।

Tags :
प्रतिक्रिया दिनुहोस