काँग्रेसका मन्त्रीहरूले राजीनामा नदिने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसका मन्त्रीहरूले राजीनामा नदिने निर्णय


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको काँग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

काँग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने ती नेताको भनाई छ ।

‘प्रचण्ड’ नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट ९ जना सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस