मिहिनेत नगरी कमाउने प्रवृत्ति हुर्कियो : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटर ब्याजीहरु अत्याचारी बनेर देखा परेको बताएका छन् । भ्रातृ सङ्गठन अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष...