बुढानिलकण्ठमा देउवा र नेपालबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुढानिलकण्ठमा देउवा र नेपालबीच भेटवार्ता


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधव नेपालबीच अहिले संवाद भइहरेको छ।

बुढानिलकण्ठस्थित देउवाको निवासमा उनीहरुबीच संवाद भइरहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ६ विश्वासपात्रसहित हिजो मात्रै देउवासँग छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस