माधव नेपालको पार्टीलाई एमालेले १०औं महाधिवेशनमा नबोलाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपालको पार्टीलाई एमालेले १०औं महाधिवेशनमा नबोलाउने


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।

एमाले प्रचार विभागले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।

एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस