काम गर्न नसक्ने र दाग लागेको मन्त्रीलाई घर पठाऔँ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले जनताले सुशासन र डेलिभरीको कुरा खोजिरहेको बताएका छन् । महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै आगामी निर्वाचनको चिन्ता गर्नुभन्दा पनि अहिले सरकारमा...