मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय भएन, छलफल कोभिडमा केन्द्रित
काठमाडौँ । बिहीबार बालुवाटार डाकेको मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय नभएको दाबी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डाकेको बैठकमा कोरोना सङ्क्रमणका विषयमा मात्रै छलफल र निर्णय भएको एक...