मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा नियमित कार्यसूचीसँगै केही महत्त्वपूर्ण निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन् ।

कोभिड-१९ को न्यूनीकरण, नियन्त्रणका प्रयासहरूसँगै पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री ओलीले केही निर्णय पनि गर्न सक्ने सम्भावना रहेको ती मन्त्रीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस