यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । सरकारले वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले कोभिड १९ संक्रमणकोे अत्यधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरूको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ भने सहरी क्षेत्र र भारतीय सीमा जोडिएका सहरका शैक्षिक संस्था, विद्यालय, कलेजलगायतमा हुने भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाएको छ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जोखिमको सम्भावना उच्च रहेका क्षेत्र घोषणा गरी ती क्षेत्रका लागि विशेष व्यवस्थासहितको मापदण्ड जारी गरेको छ ।

यस्तो छ सरकारको निर्णय : 

 

Tags :
प्रतिक्रिया दिनुहोस