४४ सहसचिवलाई नियुक्ति तथा पदस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४४ सहसचिवलाई नियुक्ति तथा पदस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय 


१३ चैत्र २०७७, शुक्रबार


सचिव

काठमाडौँ । सरकारले ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनको आधारमा बढुवा सिफारिस ४४ जना सहसचिवको नियुक्ति तथा पदस्थापन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ज्येष्ठताबाट २२ र कार्य क्षमताबाट २२ गरी ४४ जनालाई नियुक्ति दिँदै एकमुस्ट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

हेर्नुस् सूची 

कार्यक्षमता
ज्येष्ठता

Tags :
प्रतिक्रिया दिनुहोस