वैशाखभरी कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वैशाखभरी कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस