मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अहिले बिहान ९ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् ।

आजको बैठकमा कोरोनाको नयाँ भेरियन्ट र अरू नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस