प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न चाहे काँग्रेस तयार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न चाहे सहयोग गर्न नेपाली काँग्रेस तयार देखिएको छ । यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन र महासमिति बैठक भन्दै पुनर्गठन...