रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा. पर्शुराम मिश्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा. पर्शुराम मिश्र


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास गठन आदेश बमोजिमको समितिको अध्यक्ष पदमा
महोत्तरीका डा. मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस